बैंकिङ कारोबार गर्दा के कुरामा सजगता अपनाउने ?

हिमाल हब / बैंकवित्तमा पैसाको कारोबार गरिने भएको हुँदा यो कार्यमा निकै सजगता अपनाउनुपर्ने हुन्छ। आफ्नो व्यक्तिगत कारोबार होस् वा कुनैपनि कार्यालयको । कारोबार गर्दा ससानो गल्तीले सधैभरी पश्चाताप गर्नुपर्ने हुन्छ। यस विषयमा पछिल्लो समय समस्या समाधानको साथी बन्दै गएको एआईसँग हामीले माग्यौ केही टिप्सहरु। एआईले दिएका केही टिप्सहरु यहाँ उल्लेख गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *