• September 29, 2022

बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु प्रसाद सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।उक्त सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धि बिषयमा सहकार्य हुनेछ । हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु प्रसाद सुबेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउदा निकैनै गर्व को अनुभूति भैरहेको धारणा व्यक्त गर्नुभयो ।उहांँले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुंदै जाने बिश्वास समेत व्यक्त गर्नुभयो । नेपाल बैंक लिमिटेडका प्र

समाचार हव

राष्ट्रिय आविष्कार केन्द्रलाई कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने जिम्मा

राष्ट्रिय आविष्कार केन्द्रलाई तीन दशकदेखि बन्द कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ । मंगलबार उक्त कारखाना पुनः सञ्चालनका लागि अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको …

सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित पदाधिकारी छलफलमा जुटेका हुन् …

विवेकशील साझाका पूर्वसंयोजक रवीन्द्र मिश्र राप्रपा प्रवेश

विवेकशील साझा पार्टीका पूर्वसंयोजक रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्नुहुने भएका छन् । बुधबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममार्फत राप्रपामा प्रवेश गर्न लाग्नुभएको बताउनुभएको हो । मिश्र साझा पार्टीका …

मैंले कसैको दबाबमा दृश्य हटाएको होइन : प्रकाश सपूत

काठमाडौँ- कलाकार प्रकाश सपूतले समाजको भावनालाई बुझेर पीर गीतको विवादित दृश्य हटाएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको …

फिफा विश्वकप छनोट : ब्राजिलको फराकिलो जित

काठमाडौं । फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४-० गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा नेयमार, भिनिएस …

‘ए मेरो हजूर ४’ को ट्रेलर सार्वजनिक

काठमाडौँ– चलचित्र ‘ए मेरो हजूर ४’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको प्रेमलाई …