हिमाल हब / अधिक तरलता व्यबस्थापनका लागि गभर्नर डा. विश्वनाथ पौडेलले विभिन्न रणनीतिहरु निरन्तर अघि सारीरहेका छन् । बजारमा हाल लगानीको वातावरण कम्जोर हुँदा कर्जा प्रवाह भएको छैन । केन्द्रीय बैंकले हरेक आइतबार र बुधबार निरन्तर तरलता खिचिरहेको छ । बुधबार २५ अर्ब तरलता खिचेको केन्द्रीय बैंकले आइतबार २० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ ।
बजारमा कर्जा सुस्त, केन्द्रीय बैंकले तरलता खिच्ने क्रम जारी।
