व्यवसायिक कारोबारमा व्यक्तिगत क्यूआर प्रयोग गरिए कानूनी कार्बही हुने।

हिमाल हब / नेपाल राष्ट्र बैंकले व्यवसायिक कारोबारका लागि व्यक्तिगत क्यूआर कोडमार्फत भुक्तानी भएमा काबार्हली हुने बताएको छ । यस्तो प्रवृत्ति गैरकानुनी भएको भन्दै सूचना जारी गर्दै केन्द्रीय बैंकले व्यवसायिक कारोबारमा व्यक्तिगत क्यूआर प्रयोग गर्नु गैरकानूनी कार्य भएको बताएको हो। व्यबसायीक प्रयोगमा व्यक्तिगत क्यूआर प्रयोगले कर छल्ने पद्धतिको विकास हुने भन्दै त्यसो नगर्न केन्दूीय बैंकले खबरदारी गरेको छ। रष्ट्र बैंकले व्यावसायिक क्यूआर कोड प्रयोग गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने उल्लेख गर्दै यसले कर प्रणालीमा पारदर्शिता कायम गर्दे उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *