भीषण हिम आँधीका कारण अमेरिका अस्तव्यस्त।

हिमाल हब / अमेरिकामा आएको भीषण हिम आँधीले देशभर जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ। हिउँसहितको तीव्र आँधीका कारण करिब १० लाख घरधुरीमा विद्युत् आपूर्ति ठप्प भएको छ।

यस परिस्थितिलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य तथा राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *