सिइओ न्यौपानेले बागडोर सम्हालेपछिको एनआईसी एशिया बैंक

बैंकिङ खबर/ पाँच वर्षमा व्यवसाय र सञ्चालन नाफा चार गुणा वृद्धि गरेपछि एनआईसी एशिया बैंकको सञ्चालक समितिले रोशनकुमार न्यौपानेलाई अर्को चार बर्षलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको छ।

एनआईसी एशिया बैंक लिमिटेडको कात्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले रोशन कुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनःनियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *