तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का

काठमाडौं । काठमाडौं लगायत आसपासका क्षेत्रमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ दशमलव १ रेक्टर स्केलको मापन भएको छ ।

भूकम्प तिब्बतको सिगात्से क्षेत्रमा गएको हो। जुन नेपाल–चीन सीमानामा पर्छ। भूकप्पको धक्का चीनसहित नेपाल, भारत, बंगलादेश र भुटानसम्म गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *