फिल्म ‘होस्टेल ३’ फागुन २३ गतेदेखि प्रदर्शन हुने

फिल्म ‘होस्टेल ३’ फागुन २३ गतेदेखि प्रदर्शन हुने भएको छ । उक्त फिल्ममा मख्य अभिनेताका रुपमा आशिष घिमिरे, पारस बम, रिहान गिरि, र पदम तामाङ छन् भने अभिनेत्रीहरूमा सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुली छन् । फिल्मले क्याम्पस जीवनका संघर्ष र मित्रतालाई उठान गरेको छ । सशान कँडेल सन्तोषको निर्देशन रहेको यो फिल्ममा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र कार्यकारी निर्माता शंकर कोइराला हुन् । सहनिर्मातामा शिशिर ज्ञवाली, कुन्दन गुप्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *