एमालेका ५९ नेता-कार्यकताहरूले गरे भीम रावललाई समर्थन (नामसहित)

काठमाडौं । एमालेका ५९ जना नेता तथा कार्यकर्ताहरू भीम रावलको समर्थन गरेका छन् ।

उनीहरूले रावलको नेतृत्वमा रहेको मातृभूमि जागरण अभियानलाई पनि समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति निकालेर रावललाई समर्थन गरेको जनाएका छन् ।

विज्ञप्तिमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायत छन् ।

उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन् ।

पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै एमालेले रावललाई पुस १० गते पार्टीबाट निष्कासन गरेको थियो ।

विज्ञप्तिमा उनीहरूले रावललाई निष्कासन गर्ने निर्णय स्वेच्छाचारी भएको र एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता उन्माद भएको आलोचना गरेका छन् ।

‘समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिवद्धता समेत नष्ट गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । कम्युनिष्ट र समाजवादका विरोधीहरूसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरूले बसिरहनुको कुनै औचित्य नरहेको विज्ञप्तिमा जनाइएको छ ।

हेर्नुहोस् संयुक्त विज्ञप्तिमा उल्लेख गरिएका नाम–

क्र.स नाम, थर जिम्मेवारी कमिटी पद हस्ताक्षर कैफियत
रमेश बहादुर कुँवर नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य
चक्र रावल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य
जंग विक नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य
केशर मियाँ नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य
निर्मला रावल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य
दुधकला विष्ट नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य
दिपक सुनार नेकपा एमाले प्रदेश कमिटी आर्थिक विभाग सदस्य
हर्क कुँवर नेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकार सदस्य
सुशिला वोगटी नेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकार सदस्य
१० सुरत भुल नेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकार सदस्य
११ प्रकाश शाह नेकपा एमाले सचिवालय सदस्य तथा संगठन विभाग सदस्य
१२ सागर सिंह बाब्ली नेकपा एमाले सचिवालय सदस्य
१३ प्रेम खत्री नेकपा एमाले सचिवालय सदस्य
१४ मान बहादुर गीरी नेकपा एमाले सचिवालय सदस्य
१५ डबल ठकुल्ला नेकपा एमाले सचिवालय सदस्य
१६ सुरेन्द्र शाही नेकपा एमाले सचिवालय सदस्य
१७ बल बहादुर कुँवर नेकपा एमाले जिल्ला कमिटी सदस्य
१८ रतन बहादुर रावल नेकपा एमाले जिल्ला कमिटी सदस्य
१९ टंक रावल नेकपा एमाले जिल्ला कमिटी सदस्य
२० उजिर साउद नेकपा एमाले जिल्ला कमिटी सदस्य
२१ झंकर कुँवर नेकपा एमाले जिल्ला कमिटी सदस्य
२२ अम्विका खडका नेकपा एमाले जिल्ला कमिटी सदस्य
२३ हेमा नागरि नेकपा एमाले जिल्ला कमिटी सदस्य
२४ शंकर भुल नेकपा एमाले जिल्ला कमिटी सदस्य
२५ रामप्यारी कुँवर नेकपा एमाले जिल्ला कमिटी सदस्य
२६ लाल कामी नेकपा एमाले जिल्ला कमिटी सदस्य
२७ राम बहादुर कुँवर नेकपा एमाले जिल्ला कमिटी सदस्य
२८ राम बहादुर खडका नेकपा एमाले जिल्ला कमिटी सदस्य
२९ ललित ढोली नेकपा एमाले जिल्ला कमिटी सदस्य
३० महारुप जैशी नेकपा एमाले सचिवालय सदस्य
३१ अम्मर विक नेकपा एमाले जिल्ला कमिटी सदस्य
३२ कमल साउद नेकपा एमाले जिल्ला कमिटी सदस्य
३३ जगत रावल नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य
३४ हिक्मत खडका नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य
३५ नर बहादुर कुँवर नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
३६ सुरेन्द्र भूल नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
३७ गोविन्द्र भूल नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
३८ नैनसिंह कुँवर नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
३९ लाल बहादुर रावत नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
४० पुरन बहादुर कुवर नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
४१ पाना साउद नेकपा एमाले जिल्ला कमिटी सदस्य सदस्य
४२ तारा साउद नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
४३ नृप विक नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य
४४ भरत अयडी नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
४५ रमेश बुढामगर नेकपा एमाले जिल्ला कमिटी सदस्य
४६ तर्कराज उपाध्याय नेकपा एमाले जिल्ला कमिटी सदस्य
४७ लाल बहादुर कामी नेकपा एमाले जिल्ला कमिटी सदस्य
४८ टंक राज रेग्मी नेकपा एमाले रिटनीज फ्रेडरेशन जिल्ला अध्यक्ष
४९ रंग ठकुल्ला नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
५० पुरन सठ्ठी नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
५१ प्रकाश खत्री नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
५२ श्याम रावल नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
५३ प्रेमराज शर्मा वडा नं ६ साँफेवगर नपा पुर्व वडा अध्यक्ष
५४ ढकेन्द्र कुँवर नेकपा एमाले साफेवगर नगर कमिटी अध्यक्ष
५५ ललित नेपाली नेकपा एमाले साफेवगर नगर कमिटी उपाध्यक्ष
५६ यदीन मियाँ नेकपा एमाले साफेवगर नगर कमिटी उपसचिव
५७ सिता कुँवर नेकपा एमाले साफेवगर नगर कमिटी उपसचिव
५८ विकास कुँवर साफेवगर नगर युवा संघ अध्यक्ष
५९ भगवती कुँवर अनेम संघ साफेवगर नगर अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *